Desh Ko Maya Lyrics from Desh Ko Maya Song is New Nepali Song sung by Neetesh Jung Kunwar Feat. Arthur Gunn with music also given by Neetesh Jung Kunwar. Desh Ko Maya song lyrics are written by Neetesh Jung Kunwar
Song Details:-
Song Title:- Desh Ko Maya
Artist:- Neetesh Jung Kunwar Feat. Arthur Gunn
Lyrics:- Neetesh Jung Kunwar
Music:- Neetesh Jung Kunwar
“Desh Ko Maya Lyrics”
Neetesh Jung Kunwar Feat. Arthur Gunn
याद आए डाडा र पाखा
एक सांझै मन भारी हुन्छ
रसाएनि मेरा आँखा
जब देशको मायाले छुन्छ
हेर्छु म ठूलठूला महल
सीरानी एउटैले पुग्छ
मनैभरि चहल-पहल
जब देशको मायाले छुन्छ
जब देशको मायाले छुन्छ
याद आए खोला र नदी
जति टाढा आउछ त्यति बढी
जन्मेको भूमि आफ्नो हुन्छ
जब देशको मायाले छुन्छ
जब देशको मायाले छुन्छ
धुम्छु म ठूला-ठूला सहर
रम्छु देश विदेशमा
तर मेटिन्न कहिल्यै यो तिर्सना
जब देशको यादले छुन्छ
जब देशको मायाले छुन्छ
जब देशको मायाले छुन्छ
कहाँ गए होलान् ति दिन
आज सम्झी मन मेरो रुन्छ
भिडमै हराउॅंछु म किन
जब देशको मायाले छुन्छ
धुम्छु म ठूला-ठूला सहर
रम्छु देश विदेशमा
जन्मेको भूमि आफ्नो हुन्छ
जब देशको मायाले छुन्छ
जब देशको मायाले छुन्छ
जब देशको मायाले छुन्छ
जब देशको मायाले छुन्छ
“THE END”

