Gajale Sunchari गाजले सुनचरी Lyrics – Sujan Chapagain Ft. Sampada & Samishan

Gajale Sunchari गाजले सुनचरी Lyrics - Sujan Chapagain Ft. Sampada & Samishan

Song Details:-
Song Title:- Gajale Sunchari “गाजले सुनचरी”
Vocal:- Sujan Chapagain
Lyrics:- Hark Saud
Music:- Sujan Chapagain
Poem:- Pallawib


“Gajale Sunchari “गाजले सुनचरी” Lyrics”

Sujan Chapagain

संसार हाम्रो, हेर न राम्रो
संसार हाम्रो, हेर न राम्रो
सुसेली दिने हावाको लहर

खुसी छु म धेरै, यो पल हो मेरै
खुसी छु म धेरै, यो पल हो मेरै
उडाई लाने मनैको रहर

पाइला सार्दै सँगै अगाडि
जाम् भो कतै तिमी र म
भोलि भन्नु त आउँछ-आउँदैन
बाँचम् आज यी पलहरूमा

गाजले सुनचरी, घुमी हेरम् संसारी
गाजले सुनचरी, घुमी हेरम् संसारी
गाजले सुनचरी, हावासँगै सरसरी

गाजले सुनचरी, चलोस् आँधीबेहरी
गाजले सुनचरी जीवन घरीघरी
गाजले सुनचरी, घुमी हेरम् संसारी

सुस्त-सुस्त अलिअलि
सुस्त-सुस्त अलिअलि

सुस्त-सुस्त अलिअलि यो बैँसले अल्झाउँदै छ
कहाँ-कहाँ, कता-कता, कता-कता
कहाँ-कहाँ, कता-कता न्यानो मनमा बल्झ्याउँदै छ
न्यानो मनमा बल्झ्याउँदै छ

गाजले सुनचरी, हावासँगै सरसरी
गाजले सुनचरी, चलोस् आँधीबेहरी
गाजले सुनचरी, घुमी हेरम् संसारी

“THE END”


Sujan Chapagain | Gajale Sunchari [ गाजले सुनचरी ] ArtMandu | Travel Song | Feat. Sampada & Samishan

#GajaleSunchariLyrics #SujanChapagain #Sampada #Samishan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =