Unako Switar (ऊनको स्वीटर) Lyrics – Jhuma Limbu, Sujan Chapagain

Unako Switar (ऊनको स्वीटर) Lyrics From Unako Switar (ऊनको स्वीटर) Song Is New Latest Nepali Song Sung By Jhuma Limbu, Sujan Chapagain With Music Also Given By Jhuma Limbu. Unako Switar (ऊनको स्वीटर) Song Lyrics Are Written By Yubaraj Kafle

Unako Switar (ऊनको स्वीटर) Lyrics - Jhuma Limbu, Sujan Chapagain

Song Details:-
Song Title:- Unako Switar (ऊनको स्वीटर)
Vocal:- Jhuma Limbu, Sujan Chapagain
Music:- Jhuma Limbu
Composed By:- Jhuma Limbu
Lyrics:- Yubaraj Kafle

“Unako Switar (ऊनको स्वीटर) Lyrics”

Jhuma Limbu, Sujan Chapagain

फूलहरू मुस्काउंछन,
तिमीले देख्छौ र ?
पुतलीले गीत गाउँछन्,
तिमीले सुन्छौ र? ] X3

जून हेर्नु तिमी,
माथी माथी सागरको
जून हेर्नु तिमी,
माथी माथी सागरको

म हेर्छु मेरो जून,
तिम्रो नजरको
ओ .. म हेर्छु मेरो जून,
तिम्रो नजरको

हो .. चिना रेखा केही देखाउन्न,
म भाग्य फेरौंला

तिमी बिहान सांझ मेरो,
तिम्रै बाटो हेरौंला
हो .. तिमी बिहान सांझ मेरो,
तिम्रै बाटो हेरौंला

फूलहरू मुस्काउंछन,
तिमीले देख्छौ र ?
पुतलीले गीत गाउँछन्,
तिमीले सुन्छौ र ?
लेकैमा कुहिरो पर्खिरहेछ

सिमसिम सिमसिम हिउंपानी
बर्षि रहेछ
सिमसिम सिमसिम हिउंपानी
बर्षि रहेछ

[फूलहरू मुस्काउंछन,
तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन्,
तिमीले सुन्छौ र? ] X2
हो …. हो …

तिमी बीना तिमी हुनू,
नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर
रूझाईरहनु नबर्सेर
ए.. आ…
बुकीफूल

तिमी जस्तै न्यानो
तिमी जस्तै शितल
ऊनको स्वीटर।

फूलहरू मुस्काउंछन,
तिमीले देख्छौ र ?
पुतलीले गीत गाउँछन्,
तिमीले सुन्छौ र ?

“समाप्त”


Kafle [काफ्ले] Movie Song [ऊनको स्वीटर] Jhuma Limbu | Sujan Chapagain | In Cinemas Baisakh 26/May 09

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =