Ghar Lyrics from Ghar Song is New Nepali Song sung by The Elements with music also given by The Elements. Ghar song lyrics are written by The Elements
Song Details:-
Song Title:- Ghar
Artist:- The Elements
“Ghar Lyrics”
The Elements
के हो घर ?
कुन बाटो लिइ छिर्ने हो ?
के हो घर ?
कस्को कथा सुन्ने हो ?
पिर ले बेरिएको
शिर अलि निहुरिएको
दिल ले चाहेर होइन
रिन ले घेरिएको
लामो यत्रा होला जस्तो छ
कहा पुग्ने हो
शरिर जहा भए पनि
मन त घर मै हो
नबिर्सिनु मलाई
म यहि ठाऊँको
न बिर्सिनु मलई
म यहि ठाऊँको
छोडेर जाने बेला भो
याद सार्है आऊने भो
मुठिमा अटे जति
माटो बोकि लाने हो
फर्केर आऊने कहिले?
यहि ठाऊँमा रमाऊने कहिले
छातिमा अटे जति ,
हावा बोकि लाने हो
पर्खिनु मलाई , म अल्झिये
अब केहि पनि शंन्कै छैन
तिमि घर
देखे पछि डर नै भाग्ने
तिमि घर
देखे पछि पिर नै भाग्ने
“THE END”

