Soft Rider Lyrics – Neetesh Jung Kunwar – Lyric Version

Soft Rider Lyrics from Soft Rider Song is New Nepali Song sung by Neetesh Jung Kunwar with music also given by Neetesh Jung Kunwar. Soft Rider song lyrics are written by Neetesh Jung Kunwar

Soft Rider Lyrics - Neetesh Jung Kunwar - Lyric Version

Song Details:-
Song Title:- Soft Rider
Singer:- Neetesh Jung Kunwar
Lyrics:- Neetesh Jung Kunwar
Composition:- Neetesh Jung Kunwar
Music:- Neetesh Jung Kunwar


“Soft Rider Lyrics”

Neetesh Jung Kunwar

परिको रूपमा पिचासको अत्मा पनि देखियो
एउटीको खाँटमा अर्कैको पोईलाई पनि भेटियो
कुलको गुरुलाई सोमरसको मातमा पनि भेटियो
६ फुटे बाउलाई मेरो मसान घाटमा लड्या देखियो

कुनै अर्को संसार त्यहाँ होला नहोला
यहीँ कहिले पुग्छ अझै देख्नु नै होला
कँयौ गफाडिहरु, कँयौ soft rider हरु
मिठो भात खाएर मेरै, पछी लात हान्नेहरु
कँयौ धन बाड्नेहरु, कँयौ मन साट्नेहरु
यो दिमाग चाट्ने हरु, कँयौ pass हन्नेहरु

भोट माग्ने कामको नोट छाप्ने धन्दा पनि देखियो
साथीको नामको फासिको फन्दा पनि भेटियो
निल्नै नसकी अन्न फाल्देर गाको पनि देखियो
त्यही अन्न कोइले चार दिन जोगाको पनि भेटियो

कुनै अर्को संसार त्यहाँ होला नहोला
यहीँ कहिले पुग्छ अझै देख्नु नै होला
कँयौ गफाडिहरु, कँयौ soft rider हरु
मिठो भात खाएर मेरै, पछी लात हान्नेहरु
कँयौ धन बाड्नेहरु, कँयौ मन साट्नेहरु
यो दिमाग चाट्ने हरु, कँयौ pass हन्नेहरु

मानम अर्को सँसार त्यहाँ होला नहोला
म जस्तै नै त्यहाँ पनि त डुल्दैछन होला

कँयौ गफाडिहरु, कँयौ soft rider हरु
मिठो भात खाएर मेरै, पछी लात हान्नेहरु
कँयौ धन बाड्नेहरु, कँयौ मन साट्नेहरु
यो दिमाग चाट्ने हरु, कँयौ pass हन्नेहरु

“THE END”


Soft Rider (Video W Lyrics)- NjK VIBE

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =